प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
यहि फागुन ११ गते रवि धादिङ आउने
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङबेशी । नीलकण्ठ नगरपालिका–१३ सेउली नजिकै बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
उत्तरी धादिङको खनियाबास गाउँपालिका–१ पेर्चोबाट धादिङबेसीतर्फ आउँदै गरेको ग १ ज ६७५५ नम्बरको बोलेरो जिप सेउली नजिकै अनियन्त्रित भई पल्टिएको हो। घरमा दशैं मनाएर फर्किंदै गरेका यात्रु सवार गाडीको एक्कासि ब्रेक नलागेपछि दुर्घटना भएको जनाइएको छ।
दुर्घटनामा घाइते भएकामध्ये ११ जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ भने ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयबासी र नेपाल प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरी अस्पताल पठाइएको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दाहालका अनुसार घाइतेहरूमध्ये ९ जनाको उपचार धादिङ अस्पतालमै भइरहेको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |