नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, असोज २ गते ।
नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्था लिंको २७ औँ स्थापना दिवसको अवसरमा भएको रक्तदान कार्यक्रममा ७९ जनाले रक्तदान गरेका छन् ।
रक्त संचार सेवा केन्द्र, धादिङ अस्पताल परिसरमा भएको रक्तादान कार्यक्रममा २१ जना महिला र ५८ जना गरी जम्मा ७९ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र धादिङले प्राविधिक सहयोग प्रदान गरेको थियो।
रक्तदानको महत्वबारे सचेतना फैलाउनु र आवश्यकता परेको व्यक्तिहरूलाई समयमै रगत उपलब्ध गराउनु उद्धेश्यका साथ रक्तदान कार्यक्रम गरिएको नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्थाले जानएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |