Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ कार्तिक ११, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावनाआजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्याधादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
  • पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रहपृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
  • दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझावदसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास

२७६ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र २६, बिहिबार (१ महिना अघि)
धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास

धादिङबेशी । भ्रष्टाचार, अनियमितता विरुद्ध र सुशासनको माग राखी जेन–जि युवाहरुले भदौ २३ गते सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिप्रति धादिङका चार प्रमुख दलले गहिरो दुःख प्रकट गरेका छन् ।

नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले संयुक्त प्रेस बक्तब्य जारी गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरिएको छ ।
विज्ञप्तिमा भदौ २४ गते देशव्यापी रूपमा भएका आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटनाले देश गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गरिएको छ । सरकारी कार्यालय, सञ्चार गृह, उद्योग–व्यवसाय, निजी सम्पत्ति लगायतमा भएको तोडफोड, १३ हजारभन्दा बढी कैदीबन्दीको जेल तोडेर निस्कनु तथा कतिपय ठाउँमा सर्वसाधारणलाई जीवितै जलाउनुजस्ता घटनाले शान्ति–सुरक्षामा गम्भीर चुनौती थपिएको उल्लेख छ ।
“देशलाई दशकौँ पछाडि धकेल्ने ध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूको छिटो पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने” माग विज्ञप्तिमा गरिएको छ ।
यस्तै, प्रधानमन्त्रीको राजीनामापछि मुलुक अन्यौलमा रहेको भन्दै संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत मात्र निकास खोजिनुपर्नेमा जोड दिइएको छ । विज्ञप्तिमा भनिएको छ, “जेन–जि युवाहरूले उठाएका एजेन्डा उचित भए तापनि, त्यसलाई देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले आफ्ना स्वार्थ पूरा गर्न दुरुपयोग गरेको देखिन्छ, जसप्रति हामी सजग छौं ।”
संयुक्त विज्ञप्तिमा लोकतन्त्रवादी, देशभक्त शक्ति, पत्रकार, कर्मचारी र न्यायप्रेमी जनतालाई सचेत रहन आग्रह गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सम्पूर्ण न्यायप्रेमी समुदायलाई एकजुट हुन आह्वान गरिएको छ । साथै जेल तोडेर भागेका कैदीबन्दी र अराजक समूहलाई नियन्त्रण गर्न स्थानीय समुदायमा युवाको सुरक्षा दस्ता गठन गरी सुरक्षाकर्मीलाई सहयोग पु¥याउन पनि अपिल गरिएको छ ।
चारै दलले जिम्मेवार राजनीतिक दलका हैसियतले विगतमा भएका कमजोरीको समीक्षा गर्ने र आगामी दिनमा दोहोरिन नदिने प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् ।

यस्तो छ जारी गरेको बिज्ञप्ती

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • उदाउँदो सूर्यलाई अर्घ्य  दिइयो

    उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

  • टक बहादुर रुवालीको समन्वयमा सल्यानटारमा ८ वटा रिचार्जेबल ह्विलचियर वितरण गरिदै, क–कसले पाउनेछन् ह्विलचियर ?

    टक बहादुर रुवालीको समन्वयमा सल्यानटारमा ८ वटा रिचार्जेबल ह्विलचियर वितरण गरिदै, क–कसले पाउनेछन् ह्विलचियर ?

  • लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न

    लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न

  • सुनको मूल्य तोलाको दुई हजार घट्यो

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

  • समाचार
    उदाउँदो सूर्यलाई अर्घ्य  दिइयो

    उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

    टक बहादुर रुवालीको समन्वयमा सल्यानटारमा ८ वटा रिचार्जेबल ह्विलचियर वितरण गरिदै, क–कसले पाउनेछन् ह्विलचियर ?

    टक बहादुर रुवालीको समन्वयमा सल्यानटारमा ८ वटा रिचार्जेबल ह्विलचियर वितरण गरिदै, क–कसले पाउनेछन् ह्विलचियर ?

    लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न

    लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0