साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
आयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोग
धादिङबेशी । नेपाल तरुण दल धादिङ क्षेत्र नं. २ (प्रदेश ‘क’) को पाँचौँ प्रदेश अधिवेशनबाट कुमार विश्वकर्मा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्। अधिवेशन शनिबार धादिङबेसीस्थित नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको हो।
अधिवेशनको उद्घाटन नेपाली काँग्रेस धादिङका सभापति एवम् कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले गर्नुभयो। कार्यक्रममा बागमती प्रदेशका आन्तरिक तथा कानुन मन्त्री शिवराज अधिकारी, नेपाली काँग्रेस धादिङका पूर्व जिल्ला सभापति रमेश धमला, नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङगाना लगायत नेताहरूको आतिथ्यता रहेको थियो।
सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका विश्वकर्मासहित अन्य पदाधिकारी तथा सदस्यहरू पनि चयन गरिएको अधिवेशन आयोजक समितिले जनाएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |