नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङबेशी । बागमती प्रदेश सरकारले यही भाद्र २२ गते आइतबार चेपाङ जात्तिले मनाउने न्वागी छोनाम पर्वको अवसरमा धादिङ, चितवन र मकवानपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशले सार्वजनिक सूचना जारी गर्दै बागमती प्रदेश राजपत्रको खण्ड ८ संख्या ३२ प्रदेश राजपत्र भाग ३ मा प्रकाशित निर्णय अनुसार उक्त जिल्लाहरुमा बिदा हुने जनाएको हो ।
मन्त्रालयका सह–प्रवक्ता रविता कार्कीले जारी गरेको सूचनामा चितवन, मकवानपुर र धादिङ जिल्लाका सबै कार्यालय, निकाय तथा विद्यालयहरूमा न्वागी (छोनाम) पर्वको अवसरमा बिदा हुने जानकारी गराइएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |