प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ,१४ भाद्र
सुख्खा पहिरो गएर अबरुद्ध भएको पृथ्वी राजमार्ग दुई तर्फि सन्चालनमा आएको छ । बेनिघाट रोरोङ गाउँपालिका वडा नम्बर १० बादरेमोडमा सुख्खा पहिरो गएर अबरुद्ध भएको राजमार्ग सन्चालनमा आएको हो । बिहान पौने सात बजे गएको पहिरोको कारणले पृथ्वी राजमार्ग एकतर्फी सन्चालनमा रहेको थियो । केहिबेर अघि पहिरो पन्छाए सँगै पृथ्वीराजमार्ग दुई तर्फी सन्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |