तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,५ भाद्र
सिद्धलेक गाउँपालिकामा भएको जनचेतनामुलक अन्तर वडा प्रतिस्पर्धात्मक तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम भएको छ । गाउँपालिकाको आयोजनामा नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा भएको प्रतियोगितामा वडा नं ४ को फुलबारी आमा समुह प्रथम भएको हो।

प्रतियोगितामा वडा नं २ को शान्ति स्वास्थ्य आमा समुह द्धितिय, वडा नं १ को सिर्जनशील महिला कृषि सहकारी तृतिय भएको छ भने वडा नं ७ को अमरज्योति महिला सहकारी चौथो भएको छ।प्रथम, द्धितिय, तृतिय र चौंथो हुने समुहहरुलाई क्रमशः १० हजार , ७ हजार ५ सय, ५हजार र ३ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभाका मायादेवी शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |