प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ,५ भदौ
त्रिपुरासुन्दरी गाउँपालिकामा जन्मिएर हाल जापानमा कर्मथलो बनाएका बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनित हुनुभएको छ । अन्तराष्ट्रिय धादिङ समाजका महासचिव समेत रहनुभएका समाजसेवी भण्डारीलाई अगष्ट १५ तारिखमा बसेको कार्यसमितिको बैठकले २०२५–२०२७ कार्यकालका लागि रासप जापानको विधान बमोजिम मानार्थ सदस्यमा मनोनित गरीएको हो । संस्थाको आगामी कार्यदिशा,नीति निर्माण र संस्थागत सबलीकरणका क्रममा ज्ञान,अनुभव र सुझावले महत्वपुर्ण भुमिका निर्वाह हुने संस्थाले विस्वास लिएको पत्रमा भनिभएको छ । संघका नियमावली,आचारसंहिता र सामुहिक निर्णयको पालना गर्दै सक्रिय योगदान गरी दिनुुहुन संघले आग्रह गरेको छ । लामो समयदेखी जापान बस्दै आउनुभएका भण्डारी विभिन्न सामाजिक संस्थामा आवद्ध भई जन्मभुमिलाई विभिन्न सहयोग गर्दै आईरहनु भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |