Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ श्रावण २२, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानितनीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित
  • नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदैनेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदै
  • रोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयनरोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयन
  • गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शनगजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन
  • नन्दानुभूती कविता सङ्ग्रह विमोचननन्दानुभूती कविता सङ्ग्रह विमोचन
  • रोटरी क्लब अफ धादिङद्धारा देउराली  मा.विमा वृक्षरोपण रोटरी क्लब अफ धादिङद्धारा देउराली  मा.विमा वृक्षरोपण 

नगरपालिकाद्धारा ‘ग’ वर्गका अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमा

७५ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण २२, बिहिबार (३ घण्टा अघि)
नगरपालिकाद्धारा ‘ग’ वर्गका अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमा

धादिङ, साउन २२ गते ।

नीलकण्ठ नगरपालिकाले ‘ग’ वर्गका अपांगता भएका व्यक्तिहरू र उनीहरूको परिवारलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भएको छ।
नगरपालिकामा बुधबार सम्पन्न अपांगता परिचयपत्र समन्वय समितिको बैठकले ‘ग’ वर्गको अपांगता भएका व्यक्ति तथा उनका पाँच जनासम्मका परिवार सदस्यको स्वास्थ्य बीमा खर्च नगरपालिकाले बेहोर्ने निर्णय गरेको हो।

“संघीय सरकारले ‘क’ वर्ग र प्रदेश सरकारले ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरूलाई स्वास्थ्य बीमा र सहुलियत सुविधा दिँदै आएको छ। अब ‘ग’ वर्गमा परेका अपांगता भएका व्यक्तिहरूलाई स्थानीय तहबाट सुविधा प्रदान गरिनेछ,”नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले भन्नुभयो।

उहाँका अनुसार नीलकण्ठ नगरपालिकाभित्र हालसम्म २७५ जना ‘ग’ वर्गको अपांगता परिचयपत्र लिएका व्यक्ति छन्। ती सबै व्यक्ति र उनीहरूको परिवारले यस योजनाबाट प्रत्यक्ष लाभ लिन सक्नेछन्।

यस कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वडा कार्यालयहरू, बीमाकर्ता, र बीमा दर्ता सहयोगीहरूलाई आवश्यक जानकारी दिइने र लक्षित लाभग्राहीहरूलाई सूचित गरिने समेत नगरपालिकाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बेनिघाट रोराङमा कक्षा १२ को नतिजा : सामुदायीक तर्फ शंखादेवीको उत्कृष्ट

    बेनिघाट रोराङमा कक्षा १२ को नतिजा : सामुदायीक तर्फ शंखादेवीको उत्कृष्ट

  • धादिङमा गाई–भैंसीमा रेबिजको संक्रमण

    धादिङमा गाई–भैंसीमा रेबिजको संक्रमण

  • रुवीभ्यालीमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर संचालन

    रुवीभ्यालीमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर संचालन

  • गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन

    गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन

  • समाचार
    बेनिघाट रोराङमा कक्षा १२ को नतिजा : सामुदायीक तर्फ शंखादेवीको उत्कृष्ट

    बेनिघाट रोराङमा कक्षा १२ को नतिजा : सामुदायीक तर्फ शंखादेवीको उत्कृष्ट

    नगरपालिकाद्धारा ‘ग’ वर्गका अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमा

    नगरपालिकाद्धारा ‘ग’ वर्गका अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमा

    धादिङमा गाई–भैंसीमा रेबिजको संक्रमण

    धादिङमा गाई–भैंसीमा रेबिजको संक्रमण

    रुवीभ्यालीमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर संचालन

    रुवीभ्यालीमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0