Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ मंसिर ७, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वानतिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
  • कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
  • शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचितशहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
  • आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोगआध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
  • सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरणसांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
  • पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरणपशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण

रुवीभ्यालीमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर संचालन

२५९ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार (३ महिना अघि)
रुवीभ्यालीमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर संचालन

धादिङ, साउन २१ गते ।
जिल्ला प्रशासन कार्यालय, धादिङले राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि विशेष अभियान सञ्चालन गरेको छ । कार्यलयले धादिङका पालिकाहरुमा परिचयपत्र विवरण संकलन शिविर संचालन गरेको हो ।

हाल धादिङको उत्तरी क्षेत्र रुवी भ्याली गाउँपालिकाका वडा नं. ५ बाट राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट दर्ता अधिकारी सहित टोलीद्वारा दर्ता शिविर सुरु भएको छ । रुवीभ्यालीमा ३१ गतेसम्म शिविर संचालन हुनेछ ।

कार्यालयले हालसम्म पाँच वटा पालिकामा परिचयपत्र विवरण संकलन कार्य सम्पन्न भइसकेको छ। बाँकी पालिकाहरूमा पनि चाँडै टोली खटाइने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो।

घिमिरेका अनुसार ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अशक्त नागरिकलाई प्राथमिकतामा राखेर परिचयपत्र विवरण दर्ता गरिँदैछ । “सरकारी तथा अन्य सेवा सुविधामा सहज पहुँच दिलाउन राष्ट्रिय परिचयपत्र अनिवार्य भएकाले नागरिकको सुविधाका लागि शिविर गाउँमै सञ्चालन गरिएको हो,” उहाँले बताउनुभयो।

प्रशासनले नागरिकहरूलाई आफ्नो नागरिकता प्रमाणपत्रलगायत आवश्यक कागजात लिएर टोली पुगेका वडामा गई विवरण दर्ता गराउन आग्रह गरेको छ। साथै, शिविरमा सर्वसाधारणको अधिकतम सहभागिता सुनिश्चित गर्न स्थानीय जनप्रतिनिधि तथा गाउँपालिका कार्यालयसँग समन्वय गरिने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार रुवीभ्याली पछि खनियावास गाउँपालिकामा शिविर सञ्चालन गरिनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङमा थपिए ८ हजार ४३१ मतदाता

    धादिङमा थपिए ८ हजार ४३१ मतदाता

  • धादिङको नेत्रावतीमा उत्कृष्ट विद्यालय र शिक्षक सम्मानित, बिद्यार्थी पुरस्कृत

    धादिङको नेत्रावतीमा उत्कृष्ट विद्यालय र शिक्षक सम्मानित, बिद्यार्थी पुरस्कृत

  • जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कुल धादिङमा प्रथम वर्षका विद्यार्थीलाई स्वागत

    जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कुल धादिङमा प्रथम वर्षका विद्यार्थीलाई स्वागत

  • आज विश्व टेलिभिजन दिवस

    आज विश्व टेलिभिजन दिवस

  • समाचार
    धादिङमा थपिए ८ हजार ४३१ मतदाता

    धादिङमा थपिए ८ हजार ४३१ मतदाता

    धादिङको नेत्रावतीमा उत्कृष्ट विद्यालय र शिक्षक सम्मानित, बिद्यार्थी पुरस्कृत

    धादिङको नेत्रावतीमा उत्कृष्ट विद्यालय र शिक्षक सम्मानित, बिद्यार्थी पुरस्कृत

    जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कुल धादिङमा प्रथम वर्षका विद्यार्थीलाई स्वागत

    जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कुल धादिङमा प्रथम वर्षका विद्यार्थीलाई स्वागत

    आज विश्व टेलिभिजन दिवस

    आज विश्व टेलिभिजन दिवस

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0