Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १९, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

नेकपा माओवादी केन्द्र धादिङद्वारा दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न, वैचारिक स्पष्टता र प्रशिक्षक उत्पादनमा जोड

८३४ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार (७ महिना अघि)
नेकपा माओवादी केन्द्र धादिङद्वारा दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न, वैचारिक स्पष्टता र प्रशिक्षक उत्पादनमा जोड

धादिङबेशी १९,साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङले सांगठनिक रूपान्तरण र वैचारिक स्पष्टता अभिवृद्धि गर्ने लक्ष्यसहित दुईदिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

तालिममा जिल्लाभरिका स्थानीय तह र जनवर्गीय संगठनहरूबाट प्रतिनिधित्वसहित १५० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । उद्घाटन सत्र जिल्ला संयोजक मनराज भण्डारीको अध्यक्षता र जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बागमतीका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल, केन्द्रीय सदस्य अप्सरा सिंखडा (दिपा), रामबहादुर भण्डारी, प्रदेश सह–सचिव दलबहादुर बुर्लाकोटी लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

तालिमको पहिलो दिन झम्क परियारले दर्शनशास्त्रमा प्रवेश गराउँदै वैचारिक आधार निर्माणमा मार्गदर्शन गर्नुभयो भने प्रकाश आचार्यले माक्र्सवादी अर्थशास्त्र र समाजवादी अर्थतन्त्रबारे सैद्धान्तिक पक्षहरू प्रस्तुत गर्नुभयो ।

करिमान तामाङ र हरिबहादुर विश्वकर्माले वैज्ञानिक समाजवाद र पार्टी कार्यदिशा, सरोज तामाङ र सुब्बा रम्तेलले संगठनको संरचना र कार्यपद्धतिबारे प्रशिक्षण दिनुभयो ।
त्यस्तै, दोस्रो दिन प्रेम तामाङले राज्यसत्ता, सरकार सञ्चालन प्रणाली र उत्पादन पद्धतिबारे सहजीकरण गर्नुभयो । राजकुमार उप्रेतीले तालिम दिने शैलीमा मार्गदर्शन गर्नुभयो भने अमृत तामाङले सामाजिक सञ्जाल र सूचना प्रविधिको संगठनात्मक प्रयोगबारे प्रस्तुति दिनुभयो ।

खेमराज भुजेलले प्रभावकारी निर्वाचन परिचालनबारे र पुष्प विक्रम मल्लले पार्टी, स्थानीय सरकार र समाजवादप्रतिको दृष्टिकोणमा प्रशिक्षण दिनुभएको थियो ।
तालिमको समापनमा सहभागी सबै प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । माओवादी केन्द्र धादिङले यो कार्यक्रमलाई केवल वैचारिक सुदृढीकरणको माध्यम मात्र नभई प्रशिक्षक उत्पादनको ठोस प्रयासका रूपमा लिएको जनाएको छ । प्रशिक्षार्थीहरू आ–आफ्नो पालिकामा संगठनात्मक प्रशिक्षण अभियानमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

  • “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

  • समाचार
    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0