नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, ८ साउन
नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेर बहादुर देउवा आज धादिङ आउनुहुने भएको छ । स्व.भरत प्रसाद उप्रेतीको १३ औँ पुण्यतिथिमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति धादिङको आयोजनामा हुने शोक सभामा सहभागी हुन देउवा आज धादिङ आउन लाग्नु भएको हो ।
धुनिवेशी नगरपपालिका वडा नम्बर ७ नौविसे बजारमामा दिउँसो १ बजे हुने शोक सभामा सहभागी हुन देउवा धादिङ आउनुहुने नेपाली काँग्रेस धादिङले जानकारी दिएको छ । नेपाली काँग्रेस धादिङका पुर्व जिल्ला सभापति तथा राजनीतिज्ञ भरतप्रसाद उत्प्रेतीको असार २८ गते ९७ बर्षको उमेरमा निधन भएको थियो । शोक सभाा उपस्थित हुन नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई जिल्ला कार्यसमिति धादिङले आग्रह गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |