तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,६ साउन
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना सम्मानित हुनुभएको छ । सोमबार एक कार्यक्रमका बिच मेयर भीम प्रसाद ढुंगानालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमाणपत्र सहित सम्मान गर्नुभएको हो । नेपाली काँग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले पुस्तकालय स्थापना र सन्चालनमा सहयोग गरेको भन्दै ढुंगानालाई सम्मान गरिएको हो ।
नेपाली काँग्रेसका सभापति देउवा,महामन्त्री गगन कुमार थापा लगायतको केन्द्रिय सदस्यहरुको उपस्थितीमा सम्मान गरीएको हो ।नीलकण्ठ नगरपालिकाको नेतृत्व गरेपछि मेयर ढुंगानाले कक्षा १२ सम्मको शिक्षा निशुल्क,आधारभुत स्वास्थ्य सेवा,सडक,भौतिक संरचना लगायतको विकास निर्माणमा महत्वपुर्ण काम गर्नुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |