Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १९, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

रोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयन

११७४ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार (७ महिना अघि)
रोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयन

धादिङबेशी, ५ साउन । Service Above Self भन्ने मूल नाराका साथ सामाजिक सेवामा क्रियाशील Rotaract Club of Dhading को दोस्रो पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा श्रीकृष्ण रिजाल आगामी कार्यकालका लागि -Rotaract Year २०२५-२६ क्लबको अध्यक्षमा चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष रिजालले पदबहालीको क्रममा आफूलाई प्राप्त जिम्मेवारीलाई गर्वको विषय मानेका छन् । उनले सामाजिक उत्तरदायित्व अझ प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै, संस्थापक अध्यक्ष उत्तम सिलवाल, क्लब सल्लाहकार Rtn. अशोक कुमार बस्नेत, तथा Rotary Club of Dhading परिवारलाई निरन्तर सहयोगका लागि आभार व्यक्त गरे ।

कार्यक्रममा Rotary Club of Dhading को १०औं पदस्थापन समारोह पनि सम्पन्न भएको छ । सो समारोहमा डा. रामचन्द्र रिजालले क्लबको अध्यक्ष पदभार ग्रहण गरेका छन् । समारोहमा Rotaract Year २०२५-२६ का अध्यक्ष श्रीकृष्ण रिजालले नयाँ रोटरी टोलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

समारोहमा प्रमुख अतिथि, विशेष अतिथि, रोटरी क्लबका अध्यक्ष, पदाधिकारी, पूर्व अध्यक्षहरू र Rotaract सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो ।

-Rotaract Year २०२५-२६  संस्थापक अध्यक्षमा उत्तम सिलवाल,उपाध्यक्षमा भवानी भट्टराई,सचिवमा प्रतिभा श्रेष्ठ,कोषाध्यक्षमा रुपा नेपाल, संयुक्त सचिवमा कुस्मा श्रेष्ठ,संयुक्त कोषाध्यक्षमा नविना थापा,पब्लिक इमेज चेयरमा प्रतिमा अर्याल,सदस्यता प्रमुखमा निलकण्ठ बरुवाल,सेवा प्रमुखमा सपना दाहाल रहेका छन् । त्यसैगरी समितिको सर्जेन्ट एट आम्र्समा रोजिना धरेल,फाउन्डेशन प्रमुखमा प्रगति अर्याल,सिकाइ सहजकर्तामा अनिस श्रेष्ठ,युवा सम्पर्कमा सन्दिप रिजाल र रोटरेक्ट सल्लाहकार अशोक कुमार बस्नेत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सलिन गुरुङ,प्रदिप पोखरेल,शंकर रिजाल, र दिपा श्रेष्ठ रहेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

  • मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

  • समाचार
    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0