Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ३०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

जलवायु उत्थानशीलताका लागि क्षमता विकास सम्बन्धी तीन दिने तालिम धादिङबेसीमा सम्पन्न

२५३ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ३१, मंगलबार (६ महिना अघि)
जलवायु उत्थानशीलताका लागि क्षमता विकास सम्बन्धी तीन दिने तालिम धादिङबेसीमा सम्पन्न

धादिङ,२६ असार
जलवायु उत्थानशीलताको लागि क्षमता विकास कार्यशाला गोष्ठी धादिङबेसीमा सम्पन्न भएको छ ।धादिङबेसी स्थित होटल आरकेमा सम्पन्न भएको जलवायु उत्थानशीलताका लागि क्षमता अभिबृद्धि कार्यशाला गोष्ठीमा जनप्रतिनिधि लगायत सरोकारवाला निकायका प्रमुमख एवं प्रतिनिधिहरुको सभागिता रहेको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष,समुदायमा आधारित वन सहजकर्ता सन्चालन(कफ्सन) नेपाल, ग्रीन क्लाईमेट फण्ड,आईसीयुएनको साझा प्रयासमा सन्चालित गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तरगत धादिङ जिल्लाका प्रभाविता स्थानीय सरकारका प्रमुख एवंम प्रतिनिधिहरुको उपस्थितीमा अभिमुखीकरण गरीएको कफ्सन नेपालका केन्द्रिय अध्यक्ष विना श्रेष्ठले जानकारी दिनुभयो।

तीन दिन सम्म सन्चालन भएको तालिममा कफ्सन नेपालका संस्थापक अध्यक्ष भोला खतिवडा,वर्तमान केन्द्रिय कोषाध्यक्ष सुदिल गोपाल गुरुवाचार्य,डिजिभन वन अधिकृत विष्णु प्रसाद आर्चाय,वन अभियन्ता तथा महिला अधिकारकर्मी कविता ईटनी लगायतले सहजिकरण गर्नुभएको थियो । अभिमुखीकरण गोष्ठीमा जलवायु परिवर्तनको अवधारणा,प्रभाव न्युनीकरण तथा उत्थानशीलता र प्रकृतिमैत्री विकासका लागि गर्नुपर्ने कदमका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बन र कृषि,जलवायुमैत्री कृषिवन प्रणाली,सिमसार,चरिचरन, फोहोर मैला व्यवस्थापन,वन संरक्षणको विषयमा जानकारी गराईएको थियो । संस्थाका अध्यक्ष बिना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको (मंगलबार) उद्घाट सत्र कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

    बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

  • कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

  • सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

  • धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

  • समाचार
    बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

    बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0