प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
धादिङबेशी । धादिङको नीलकण्ठ–८ ससाह नजिकै थोपल खोलामा फेला परेको शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार उक्त शव नीलकण्ठ नगरपालिका वडा नं. ९ स्याउलीका ३६ वर्षीय राजकुमार गुरुङको रहेको पुष्टि भएको हो । शवको पोष्टमार्टम प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार मृतक गुरुङको शव थोपल खोलाको बगरमा फेला परेको थियो। उनका आफन्तका अनुसार उनी सोमबार रातीबाट सम्पर्कमा थिएनन् । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |