प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
धादिङ,२७ पुस
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे फ्याक्सेमा यसबर्ष पनि माघ १ गते १० औँ गोरु जुधाई प्रतियोगिता तथा सांस्कृति कार्यक्रम हुने भएको छ । चमेरे गुफा संरक्षण समाजको आयोजनामा यस बर्ष पनि राष्ट्रिय कलाकारका साथै गोरु जुधाई प्रतियोगिताको आयोजना गरीएको चमेरे गुफा संरक्षण समाजका सचिव क्षितिज श्रेष्ठले जानकारी दिनुभयो ।
माघ १ गते हुने कार्यक्रमको तयारीलाई तिव्र पारीएको श्रेष्ठले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।गोरु जुधाई तथा सांस्कृति कार्यक्रममा कमेडी दरबारका हास्यव्यंग्य कलाकार पवन खतिवडा(म्याकुरी )को टीम र नवराज काप्री(धादिङ्गे भाले)ले आ आफ्नो प्रस्तुतीहरु प्रस्तुत गर्नुहुने आयोजकले जानकारी दिएको छ । संस्कृति,परम्परा र पुस्तान्तरण गर्ने उदेश्यले प्रत्येक बर्ष फ्याक्सेमा कार्यक्रम हुदै आएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |