Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १०, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस् निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

धादिङ उद्योग बाणिज्य संघको नेतृत्व सर्वसहमत टुङगीयो,बरिष्ठ उपाध्यक्षमा रिजालद्धारा भण्डारीलाई समर्थन

६१० पटक पढिएको प्रकाशित मिति: २०८१ पौष २७, शनिबार (१ साल अघि)
धादिङ उद्योग बाणिज्य संघको नेतृत्व सर्वसहमत टुङगीयो,बरिष्ठ उपाध्यक्षमा रिजालद्धारा भण्डारीलाई समर्थन

धादिङबेशी । धादिङ उद्योग बाणिज्य संघको नेतृत्व सर्वसहमत टुङगीएको छ । बरिष्ठ उपाध्यक्ष पदका उम्मेवार सुदर्शन रिजालले आफ्नो उम्मेद्वारी फिर्ता लिई सोहि पदका उम्मेद्वार रोहित भण्डारीलाई समर्थन गरेपछि नेतृत्व सर्वसहमत टुङगीएको हो ।

हालको बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने बिधान अनुसार अध्यक्षमा रामकुमार डल्लाकोटी स्वतः हुनु भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी निर्वीरोध निर्वाचित हुनु भएको छ । त्यसैगरी एसोसियट सदस्यमा बलराम खत्रि, तिलक सिंम्खडा, बस्तुगत सदस्यमा रामचन्द्र गिरी,बिष्णुमणी श्रेष्ठ, उद्योग सदस्यमा गोविन्द भण्डारी, राजकुमार श्रेष्ठ, बाणिज्य सदस्यमा रामजी अधिकारी, सुदिप रसाईली, महिला सदस्यमा ज्ञानु थपलिया,रेखा पण्डित अधिकारी, शुशिला मगर निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यसैगरी खुल्ला सदस्यमा किशोर कोईराला,किरण पाठक,रमेश ढकाल,नविन कुमार श्रेष्ठ,तुलसीजंग थापा,भगवान भट्ट,तुलसी प्रसाद अधिकारी,ईश्वरी प्रसाद धिताल र होमनाथ थपलिया निर्वीरोध निर्वाचित हुनु भएको छ ।

त्यसैगरी संघको उत्तरी क्षेत्रिय समितिको अध्यक्षमा संञ्जु श्रेष्ठ निर्वीरोध निर्वाचित हुनुभएको छ । उत्तरी क्षेत्रिय समितिबाट जिल्ला कार्य समितिको प्रतिनिधिको लागी सरोज बढाथोकी निर्वीरोध निर्वाचित हुनुभएको छ । उत्तरी क्षेत्रिय समितिको सदस्यहरुमा भने कसैको पनि उम्मेद्वारी नै नपरेको बताईएको छ ।

त्यसैगरी संघको मध्य क्षेत्रिय समितिको अध्यक्षमा नानिराम श्रेष्ठ निर्वीरोध निर्वाचित हुनुभएको छ । मध्य क्षेत्रिय समितिबाट जिल्ला कार्य समितिको लागी प्रतिनिधिमा तिलक प्रसाद ढुङ्गाना निर्वाचित हुनुभएको छ । मध्य क्षेत्रिय समितिका सदस्यहरुमा सन्तोष अधिकारी,किरण कुमार श्रेष्ठ,दान बहादुर श्रेष्ठ,रमेश कुमार श्रेष्ठ, केशवराज शर्मा, जयराम कोईराला निर्वीरोध निर्वाचित हुनुभएको छ ।

त्यसैगरी संघको दक्षिणी क्षेत्रिय समितिको अध्यक्षमा उमेश रुवाली निर्वीरोध निर्वाचित हुनुभएको छ । दक्षिणी क्षेत्रिय समिति बाट जिल्ला कार्य समितिको लागी प्रतिनिधिमा रमेश बिश्वकर्मा, निर्वाचित हुनुभएको छ । दक्षिणी क्षेत्रिय समितिको सदस्यहरुमा जगत प्रसाद रेग्मी, झलक बहादुर बरुवाल,बिष्णुलाल श्रेष्ठ निर्वीरोध निर्वाचित हुनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

    प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

    दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

  • काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

    काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

  • समाचार
    प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

    प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

    खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

    खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

    दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

    दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

    काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

    काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0