प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
धादिङबेशी । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद अर्याल सहितको केहि नेता नेकपा एमालेमै फर्किएका छन् । शनिवार नेकपा एमालेको पार्टी कार्यालयमा भएको एक कार्यक्रमका बिच अर्याल सहितका केहि नेताहरु एमालेमा फर्किएका हुन् ।
एमालेमा फर्किनेहरुमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अर्याल, जिल्ला कमिटि सदस्य तुलकुमार श्रेष्ठ,हस्तबहादुर तामाङ र सिद्धलेक गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद अर्याल रहेका छन् । कृष्णप्रसाद अर्याल नेकपा एमाले धादिङको स्थापना काल देखिका नेता हुन ।
एमाले प्रवेश गरेका नेताहरुलाई स्वागत गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज खेमप्रसाद लोहनीले आग्रह पूर्वाग्रह नराखी विगतमा पार्टी निर्माणमा योगदान पु¥याएका नेताहरुलाई सम्मानपूर्वक यथोचित जिम्मेवारी दिइने बताउनु भयो ।
पार्टी प्रवेश कार्यक्रममा एमाले धादिङका अध्यक्ष भूमी त्रिपाठीले विगतमा विभिन्न कारणले घर छाडेर अलग भएका नेता कार्यकर्तालाई मुलुकको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा विना संकोच समाहित हुन आव्हान गर्नु भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |