Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन ११, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

नेपाल हृदयरोग निवारण प्रतिष्ठानको केन्द्रियसभा : धादिङ उत्कृष्ठ जिल्ला शाखाको रुपमा पुरस्कृत

३५३ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष १४, आईतबार (१ साल अघि)
नेपाल हृदयरोग निवारण प्रतिष्ठानको केन्द्रियसभा : धादिङ उत्कृष्ठ जिल्ला शाखाको रुपमा पुरस्कृत

धादिङबेशी । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३३ ओैं केन्द्रय सभा झापाको विर्तामोड स्थित अग्रसेन हलमा सुभारम्भ भएको छ ।
विर्तामोड नगरपालिकाका नगर प्रमुख प्रवित्रा महतरा प्रसाईंले पानसमा वत्ति बालेर समुद्घाटन गर्नु भएको हो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रका अध्यक्ष सत्यनारायण सुवालको अध्यक्षता संचालन भएको सभा पौष १४ र १५ गते दुईदिन सम्म संचालन हुनेछ ।

६० जिल्ला शाखा र १७ जिल्लामा तदर्थ समिति गठन भई देशभर स्थानिय निकाय सम्म संगठन विस्तार गरी मुटुरोगलाई कम गर्न प्रचार प्रसार गर्ने र मुटुरोगीको उपचारमा सहयोग गर्दै आएको प्रतिष्ठानका पुर्व अध्यक्ष तथा मुटुरोग विशेषज्ञ डा. प्रकासराज रेग्मीले जानकारी गराउनु भयो ।
मुटुरोग नलाग्न अग्रीम सचेतना जगाउने, बाथ मुटु ज्वरोको बारेमा बालबालिकाको मुटु स्क्रिनिङ गर्ने र सुर्तिजन्य र जङ्कफुडको प्रयोगमा पूर्ण प्रतिवन्द लागउन स्थानिय निकाय सम्म दवाव दिन नेपाल सरकारको ध्यानाकर्षण गराउनु भयो ।

राष्ट्रिय रुपमा मुटुरोगको उपचारमा सरकारले यसै वर्षदेखि केन्द्रसंग सहकार्य गर्ने सहमति भएको समेत जानकारी गराउनु भयो । झापाको कन्काई नगरपालिकाका उपप्रमुख आशा शर्मा िशवाकोटीले २०८० साल देखि कन्काई नगरपालिका भित्र सुर्ति जन्य पदार्थ प्रयोग र वेचविखनमा निशेध गर्न राजपत्रनै प्रकाशित गरी वन्देज लगाएको र प्रतिष्ठानको ३२ केन्द्रिय सभामा सम्मानित समेत भईसकेको छ हरेक नागरिकलाई स्वस्थ्य वनाउन स्थानिय निकायको पुर्ण अधिकार छ सवैले सुर्ति जन्य पदार्थको प्रयोगमा प्रतिवन्द लगाउन सकिने जानकारी गराउनु भयो ।

सभाको समुद्घाटन कार्यक्रममा मृगेन्द्र सम्झना चिकित्सा गुठी ओरेशन सम्मान डा.राजेन्द्र कुमार कोजू, मृगेन्द्र सम्झना चिकित्सा गुठी युवा पुरस्कार रु . २५००० सहित सम्मान डा. राजेश शाह, स्व.दामोदर शर्मा मुटुरोगी सेवा पुरस्कर मकवानपुर शाखाका पूर्व अध्यक्ष हरिवंश भेटवाल वाथ मुटुरोग नियन्त्रण परस्कार रु २५००० सहित सम्मान, डा. उर्मिला शाक्य, शाखा प्रोत्साहन सम्मान पुरस्कार रु . ५०,००० धादिङ शाखा र सर्वोत्कृष्ठ शाखा सम्मान चितवन शाखालाई गरिएको छ ।

३३ ओैं केन्द्रिय सभामा रु. ५०,००० नगद सहित सम्मान ग्रहण गरेपछी धादिङ शाखाका अध्यक्ष राजकुमार श्रेष्ठले उक्त रकमलाई गरिव विपन्न मुटुरोगी सभापति कोष स्थापनाको लागि विउ पुँजीको रुपमा राखिने कुरा नीलकण्ठ एफ.एम.लाई बताउनु भयो भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

    नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

    पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

    प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

    दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

  • समाचार
    नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

    नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

    पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

    पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

    प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

    प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

    खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

    खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0