तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,१३ पुष
धादिङ अस्पतालमा प्रत्येक महिनाको दोस्रो शनिवार उपलब्ध हुने विशेषज्ञ सेवा आजबाट(शनिवार)बाट सुरु भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रलय स्वास्थ्य निर्देशनालय र धादिङ अस्पतालको आयोजनामा विशेषज्ञ सेवा सन्चालन गरीएको हो । धादिङका नागरिकहरुलाई जिल्ला अस्पतालबाट प्रवाह नहुने अन्य विशेषज्ञ सेवा प्रवाह गराउने उदेश्यले प्रत्येक महिनाको दोस्रो शनिवार सेवा सन्चालन गरीएको निमित्त अस्पताल निर्देशक गगन अधिकारीले बताउनुभयो ।

धादिङ अस्पतालमा आजदेखी(शनिवार) प्रत्येक महिनाको दोस्रो शनिवार छाला रोग विशेषज्ञ,मुटुरोग तथा घड्कन विशेषज्ञ,नाक कान घाँटी विशेषज्ञ र मधुमेह र थाईराईड रोग विशेषज्ञ सेवा सन्चालन हुने डा.अधिकारीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो । विशेषज्ञ सेवा अन्तरगत नाक कान घाँटी रोगका ६३ जना,मुटुरोगका २३ जना,छाला रोगका ३० जना र मधुमेह तथा थाईराईड रोगका ६ जना गरी जम्मा १२९ जना विरामीको स्वास्थ्य परिक्षण गरीएको छ । अबदेखी प्रत्येक महिनाको दोस्रो शनिवार विशेषज्ञ सेवा प्रवाह गरीएकोले स्वास्थ्य समस्या भएका विरामीलाई धादिङ अस्पतालाई आई सेवा लिनको लागि निमित्त अस्पताल निर्देशक गगन अधिकारीले आग्रह गर्नुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |