प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
धादिङबेशी । जिल्ला अनुगमन समिति धादिङले धादिङमा बजार अनुगमनलाई निरन्तरता दिएको छ ।
बिहिबार भएको पछिल्लो अनुगमनका क्रममा पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकामा रहेको भैरवीनाथ भोजनालयलाई २५ हजार जरिवाना तिराईएको अनुगमन समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा अखाद्य वस्तु विक्रि गरिएको भेटिएपछि जरिवाना गरिएको उहाँको भनाई छ । होटलमा खानेकुराहरु खान सक्ने अवस्थामा नभएको,फ्रिजमा राखेको मासु लगायतका खानेकुरा गन्हाइ रहेको, सरसफाई नभएको र खानेकुराहरुको लेवलिङ नभएका कारण प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६ दफा ६१ (१) बमोजिम कारवाही गरिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |