तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,९ पुष
विद्यालयको वार्षिक कार्यतालिका अनुसार ७ गतेबाट सुरु भएको खेलकुद कार्यक्रम आज सकिदै छ । पुष ७ गते एक कार्यक्रमका बिच उद्घाटन गरीएको खेलकुद कार्यक्रम आज समापन हुने विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो , जारी खेलकुद प्रतियोगितामा विद्यालयका हरियो सदन २० स्वर्ण,१६ रजत र १२ कास्य सहित पहिलो स्थानमा रहेको छ । यसैगरी १५ स्वर्ण,१४ रजत र १२ कास्य सहित निलो सदन दोस्रो स्थानमा रहदा ११ स्वर्ण,१४ रजत र १८ कास्य सहित रातो सदन तेस्रो स्थानमा रहन सफल भएको छ । यसैगरी ९ स्वर्ण,११ रजत र ९ कास्य सहित पहेंलो सदन चौथो स्थानमा रहेको छ । प्रतियोगितामो अन्तिम दिन आज छात्र-छात्रा को फुटसल सहित बाँकि फाइनल खेल हुने श्रेष्ठले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।राष्ट्रले अंगिकार गरेको राष्ट्रको लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुदको उदेश्यलाई विद्यालय तहबाट नै पूरा गदै लैजाने, आफूमा खेलप्रति रहेको कौसललाई प्रस्फुटन गर्दै अनुशासन, टिम वर्क, धैर्यता जस्ता सीपहरू विद्यालय तहबाटै सिकाउने प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले बताउनु भयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |