तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङबेशी । नेपाल मगर संघ नीलकण्ठ नगर समिति धादिङको अध्यक्षमा सुर्य बहादुर मगर चयन हुनुभएको छ । गठित समितिको उपाध्यक्षमा तेज बहादुर मगर, सचिवमा विश्वराज सुनारी मगर, कोषाध्यक्षमा सन्तोषी मगर निर्वीरोध चयन हुनुभएको हो ।
त्यसैगरी सदस्यहरुमा चन्द्र बहादुर आलेमगर, प्रमिला ढिकी मगर, सुनिल राना मगर, सानु रेशमी मगर, पविना थापा मगर, नविन आले मगर र राधिका थापा मगर रहनुभएको छ । चौथो नगर अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |