तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,२३ मंसिर
जिल्ला युवा समिति धादिङको अध्यक्षमा बिनोद रिजाल नियुक्त हुनुभएको छ । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयल हेटौडाले रिजाललाई जिल्ला युवा समितिको अध्यक्ष पदमा मनोनयन गरेको हो ।परिषद्को वि.स. २०८१ मंसिर २३ गतेको निर्णय अनुसार रिजाललाई ४ बर्षको लागि अध्यक्षमा मनोनयन गरेको हो।
प्रस्तुत विषयमा प्रदेश युवा परिषद् ऐन २०७६ को दफा १३ को उपदफा २ क बमोजिम मनोनयन गरिएको पत्रमा उल्लेख गरीएको छ ।‘चार बर्षे कार्यकालमा जिल्ला स्तरमा युवा सम्बन्धी योजना तथा कार्यक्रमको समन्वय,सहजीकरण र सन्चालन गर्न यहाँको योगदान अनुलनीय रहनेछ भन्ने विश्वास लिईएको छ ,’ मनोनयन पत्रमा लेखिएको छ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |