धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२८ भदौ
नेपाल दलित पत्रकार संघ जिल्ला समिति धादिङको अध्यक्षमा सुशिला विश्वकर्मा निर्वाचित हुनुभएको छ । शुक्रबार धादिङबेसीमा सम्पन्न संघको दोश्रो अधिवेशनबाट विश्वकर्मा सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो । रेडियो धादिङ १०६ मेगाहर्जमा कार्यरत विश्वकर्माको अध्यक्षतामा नवगठिन कार्यसमितिको उपाध्यक्षमा रोशनी नेपाली, सचिवमा मनिसा विश्वकर्मा, कोषाध्यक्षमा रोशन वयालकोटी निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सरस्वती विश्वकर्मा, भक्तबहादुर वि.क. र निकेश नेपाली निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष विश्वकर्माले दलित पत्रकारहरुको क्षमता अभिवृद्धि र हक अधिकार संरक्षणमा संघले नेतृत्वदायी भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |