Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

बाल दिवसको अवसरमा नीलकण्ठ–८ मा वडा स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

१४४१ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र २८, शुक्रबार (१ साल अघि)
बाल दिवसको अवसरमा नीलकण्ठ–८ मा वडा स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

धादिङ,२८ भदौ
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ रामकोट आरोहण शिक्षालयमा ६० औँ अन्तराष्ट्रिय बाल दिवसको अवशरमा वडा स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । अनन्त आशा नेपालको सहयोग र वडा शिक्षा समितिको निर्णय बमोजिम वडा स्तरिय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो । चित्रकला प्रतियोगितामा वडा भित्र रहेका ५ विद्यालयका २५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

आधारभुत (१—३), आधारभुत(४—५), आधारभुत(६—८) र माध्यामिक(९—१०) गरी चार समुहमा विभाजन गरिएको प्रतियोगितामा हाम्रो वरपरको वातावरण र बालमैत्री विद्यालय शिर्षकमा चित्रकलाको प्रस्तुती राखिएको थियो ।प्रतियोगितामा आधारभुत (१—३) समुह तर्फ स्वावलम्बि बहिरा आ.वि.का मनिष तामाङ प्रथम, रामकोट माध्यामिक विद्यालयका युनिक राना मगर दोश्रो र सोहि विद्यालयका दिनिसा श्रेष्ठ तेश्रो हुन सफल भएका छन् ।

यसैगरी आधारभुत(४—५) समुह तर्फ रामकोट मा.वि.का रामकुमार कुमाल प्रथम, गायत्रीदेवी आ.वि.का अनिसा परियार दोश्रो र सोही विद्यालयका विपना कुमाल तेश्रो भएका छन् ।आधारभुत(६—८) समुह तर्फ देउराली माध्यामिक विद्यालयका प्रेमकुमारी श्रेष्ठ प्रथम, सोहि विद्यालयका दिपक श्रेष्ठ दोश्रो, रामकोट मा.वि.का सुवास तामाङ दोश्रो र रामकोट मा.विकै सन्ध्या मगर तेश्रो भएका छन् । माध्यामिक(९—१०) समुह तर्फ रामकोट मा.वि.का सिमसाङ तामाङ प्रथम, सोहि विद्यालयका अनुसा मगर दोश्रो र देउराली मा.वि.का सन्देश तामाङ तेश्रो भएका छन् ।

कार्यक्रम वडा स्तरिय शिक्षा समितिको निर्णय बमोजिम वडा भित्रका सबै विद्यालयहरुबाट सबै समुहमा १÷१ छात्र र छात्राको सहभागिता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रवत्ता एवं ८ नं. वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठ ,नगरपालिकाका शिक्षा श्रोत व्यक्ति मेघनाथ कोइराला, वडा सचिव लक्ष्मण पौडेल, अनन्त आशा नेपालका फिल्ड सुपरभाइजर विरेन्द्र चेपाङ सहित वडा सदस्यहरु, सबै विद्यालयका प्रधानाध्यापकहरु एवं शिक्षकहरु लगाउतको उपस्थिती रहेको थियो ।प्रतियोगितामा बिजेता विद्यार्थीहरुलाई प्रमाण पत्र र शैक्षिम सामाग्रीबाट पुरस्कृत गरीएको वडा सचिव लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • धादिङका पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

    धादिङका पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

  • सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

  • नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

  • समाचार
    धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    धुनिबेसी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    धादिङका पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

    धादिङका पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0