धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२५ साउन
धादिङबेसीमा रहेको न्यु किबो बोर्डिङले हरेक शुक्रबार बुक फ्रि फ्राईडे मनाएको छ । हरेक शुक्रबार विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान प्रदान गर्ने उदेश्यले विद्यालयले विविध कार्यक्रम सन्चालन गदैै आईरहेको छ । अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार प्री– प्राइमरी अन्तर्गत नागपञ्चमीको अवसरमा नागको चित्र बनाएर बुक फ्रि फ्राईडे मनाईएको विद्यालयले जनाएको छ ।

कक्षा १ देखी ९ का विद्यार्थीहरुले Drawingर कक्षा ६ देखि ९ का २४ जना विधार्थीहरुले जिल्ला रेडक्रस धादिङको समन्वयमा २ दिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । यसैगरी कक्षा १० बिद्यार्थीहरुले अङ्ग्रेजी बुकको Preparing Recipe को थिममा आधारित रहेर गाजरको हलुवा बनाएर मनाईएको छ । यस्ता किसिमका कार्यक्रमहरुले बिद्यार्थीहरुको चौतर्फी विकास हुने र वर्तमान परिवेशमा सैद्धान्तिक शिक्षा भन्दा पनि यस्ता किसिमका प्रयोगात्मक र जीवनउपयोगी शिक्षा आवश्यक रहेको प्रिन्सिपल प्रयास रेग्मीले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |