धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । नीलकण्ठ नगरपालिका वडा न १४ धुवाकोटमा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपाालिका र वडा न १४ को आयोजनामा नीलकण्ठ नगरपालिका र वडा १४ को सेवा प्रवाह, बार्षिक निति तथा कार्यक्रम र बजेटको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
शुशासन पारदर्शिता र जवाफदेहिताको लागी यस आवमा नीलकण्ठ नगरपालिकाले यस अघि पनि सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो । शनिबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालहरुको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गाना, उप– प्रमुख दिपक बिशवकर्मा, प्रमुख प्रशाशकीय अधिकृत पुरुषोत्तम सुवेदी र नीलकण्ठ नगरपालिका वडा न १४ का वडा अध्यक्ष नवराज दुवाडीले सवालको जवाफ दिनु भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |