प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
यहि फागुन ११ गते रवि धादिङ आउने
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ,०१ फागुन ।
गोरखाको आरुघाट गाउँपालिका–९ मा रहेको नेप्लिज एड्भान्स सेकेन्डरी बोर्डिङ स्कुल को २० औ बार्षिक उत्सव तथा अभिभावक भेला सप्पन्न भएको छ । विद्यालय संचालक समितिका अध्यक्ष मेन बहादुर अधिकारीको अध्यक्षतामा सोमबरा सम्पन्न वार्षिक उत्सव कार्यक्रममा आरुघाट गाउपालिकाका अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विभिन्न विधिाका खेलहरुमा उत्कृष्ट भएका विद्यार्थीहरुलाइ पुरस्कार बितरण गरिएको थियो भने कार्यक्रमकै अवसर पारेर चार जना शिक्षकलाई समेत सम्मान गरिएको थियो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |