प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
यहि फागुन ११ गते रवि धादिङ आउने
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ,०९ असोज ।
धादिङका थप ११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । मंगलबार बेनीघाट रोराङ गाउँपालिकाका ५ जना, नीलकण्ठ नगरपालिकाका ४ जना, सिद्धलेक र रुवीभ्यालीका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय धादिङको तथ्याङक अनुसार हालसम्म धादिङका ३१ सय ४१ जना डेंगु संक्रमित भइसकेका छन् । जसमा १६ सय २३ जना महिला र १५ सय १८ जना पुरुष रहेका छन् । कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिका मात्रै २५ सय ८३ संक्रमित रहेका छन् ।
त्यसैगरीे ज्वालामुखी गाउँपालिकामा १३८ जना, सिद्धलेकमा ११७ जना, बेनीघाट रोराङमा ८१ जना, त्रिपुरासुन्दरीमा ६७ जना, गजुरीमा ३४ जना, गंगाजमुनामा २७ जना, खनियावासमा २० जना, रुवीभ्यालीमा १९ जना, नेत्रावती डबजोङमा १७ जना, धुनीबेशीमा १३ जना, गल्छीमा ११ जना, र थाक्रे गाउँपालिकामा १ जना संक्रमित रहेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |