Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन ९, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • यहि फागुन ११ गते रवि धादिङ आउने यहि फागुन ११ गते रवि धादिङ आउने
  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस् निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

शिक्षा क्षेत्रको मनपरी शुल्क बन्द गर्छौं : मुख्यमन्त्री जम्कट्टेल

९५५ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन ३, बुधबार (२ साल अघि)
शिक्षा क्षेत्रको मनपरी शुल्क बन्द गर्छौं : मुख्यमन्त्री जम्कट्टेल

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शैक्षिक निकायमा हुने मनपरी शुल्क बन्द गर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्रमा मनपरी शुल्क भएकाले अब प्रदेश सरकार आफैँले शुल्क निर्धारण गर्न लागेको बताउनुभयो । पढेपछि ऋण तिर्न विदेश जानुपर्ने बाध्यता धेरै विद्यार्थीको समस्या रहेकाले अब शिक्षा क्षेत्रको बृहत्तर विकासका लागि प्रदेश सरकार लागिपर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले शिक्षा व्यापार नभई सेवाको भावनाले सञ्चालन हुनुपर्ने आफूहरुको जोड रहेको बताउनुभयो । बागमती प्रदेश सरकार शिक्षा नीति ल्याउने तयारीमा रहेको भन्दै उहाँले यसका लागि नीतिगत सुझावको अपेक्षामा रहेको बताउनुभयो ।

बागमती प्रदेशमा शिक्षा क्षेत्रमा उल्लेख्य काम भए पनि धेरै कुराहरुको अभाव रहेको मुख्यमन्त्री जम्कट्टेलले स्वीकार्नुभयो । “मलाई थाहा छ शिक्षा क्षेत्रमा समस्या धेरै छन्, पाठयक्रमका समस्यादेखि शिक्षामा देखिएको अन्तरविरोध भनि साध्य छैन,” उहाँले भन्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले विशेषतः स्वास्थ्य क्षेत्र र प्राविधिक क्षेत्रको शिक्षा निकै महँगो हुँदै गएकोप्रति आफूले नजिकबाट बुझेको र यसलाई छिटै समाधानतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा २०७९ सालमा बागमती प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा उच्च जिपिए ल्याउने सामुदायिक र संस्थागत विद्यालयलाई प्रोत्सान गर्न नगदसहित सम्मान तथा पुरस्कृत गरिएको थियो । जसअनुसार सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी जिपिए ल्याई प्रथम हुन सफल मेघा मावि भक्तपुर नगरपालिकालाई नगद रु एक लाखसहित सम्मान गरिएको थियो । यस्तै दोस्रो हुन सफल पृथ्वी मावि विदुर नुवाकोटलाई नगद रु ८० हजार, तृतीय हुन सफल श्रम राष्ट्रिय मावि काठमाडौँलाई रु ६० हजार, चौथो हुन सफल पृथ्वीनारायण मावि तारकेश्वर काठमाडौँलाई रु ४० हजार र पाँचौँ हुन सफल बलम्बु मावि चन्द्रगिरि नगरपालिका काठमाडौँलाई रु ३० हजारसहित सम्मान गरिएको थियो ।

यस्तै संस्थागत विद्यालयतर्फ सबैभन्दा बढी जिपिए ल्याई प्रथम हुन सफल रिलायन्स इन्टरनेसनल एकेडेमी, बूढानीलकण्ठ नगरपालिकालाई नगद रु एक लाख, द्वितीय हुन सफल हिज किड्स इन्टरनेशनल स्कुल, काठमाडौँ महानगरपालिकालाई रु ८० हजार र तृतीय हुन सफल फ्लोरोसेन्ट माध्यमिक विद्यालय, टोखा नगरपालिकालाई रु ६० हजारसहित सम्मान गरिएको थियो ।

विसं २०७९ को माध्यमिक शिक्षा परीक्षामा बागमती प्रदेशबाट एक हजार तीन सय ६२ सामुदायिक विद्यालय र एक हजार पाँच सय ४८ संस्थागत विद्यालय गरी जम्मा दुई हजार नौ सय १० विद्यालयको सहभागिता थियो । सामाजिक विकासमन्त्री कुमारी मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव डा भीष्मकुमार भुसाल, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिलगायतको सहभागिता थियो ।No description available.May be an image of 5 people and people studying

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

  • यहि फागुन ११ गते रवि धादिङ आउने

    यहि फागुन ११ गते रवि धादिङ आउने

  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • समाचार
    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    यहि फागुन ११ गते रवि धादिङ आउने

    यहि फागुन ११ गते रवि धादिङ आउने

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0