प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ । नेत्रावती डवजोङ गाउपालिकामा लम्पी स्किन रोग नियन्त्रणका लागी निःशुल्क खोप अभियान संचालन गरिएको छ ।
गाई भैसीमा महामारीकै रुपमा भैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागी नेत्रावती डवजोङ गाउपालिका पशु शाखाले अभियानकै रुपमा रोग नियन्त्रण कार्यक्रम संचालन गरिएको हो ।
अभियानको क्रममा सचेतना, औषिधि बितरण, पशुहरुको घाउँमा मलम लगाउने,पशुहरुको गोठमा सेनिटाइज गर्ने र निरोगी पशुहरुलाई खोप लगाउने कार्यक्रम संचालन गरिएको छ ।
नेत्रावती डवजोङ गाउपालिका वडा न ४ बाट शुरु भएको अभियान आज वडा न ५ मा जारी छ । अभियान बुधबार वडा न ३ मा हुने र त्यसपछि वडा न २, १ हुदै गाउपालिकाको सवै बस्तिमा पु¥याईने बताईएको छ ।
गाउपालिकामा कार्यरत ६ जनाको पशु बिज्ञहरुको टोलीले हाल स्थानिय स्तरमा किसानको घरदैलोमा नै पुगी सेवा दिईरहेका छन् ।
हाल सम्म नेत्रावती डवजोङ गाउपालिकामा २० वटा गाईगोरुको मृत्यू भैसकेको छ भने १० वटा भैसीमा लक्षण देखा परेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |