Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ १२, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • करेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्युकरेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्यु
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्नमिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न

विद्यार्थीहरुको क्षमता बृद्धि गर्नको लागि वडा कार्यालयले सहयोग गर्छ : अध्यक्ष प्रकाश श्रेष्ठ

१३४० पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ २७, शनिबार (२ साल अघि)
विद्यार्थीहरुको क्षमता बृद्धि गर्नको लागि वडा कार्यालयले सहयोग गर्छ : अध्यक्ष प्रकाश श्रेष्ठ

धादिङ,२७ जेठ ।
विद्यार्थीहरुको क्षमता बृद्धि गर्नको लागी वडा कार्यालयले सहयोग गर्ने नीलकण्ठ नगरपाालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताउनु भएको छ । नीलकण्ठ नगरपालिका वडा ८ रामकोटमा सम्पन्न क्षमता बिकास तथा सिर्जनात्मक लेखन कार्याशालालाई सम्बोधन गर्दै वडा अधयक्ष श्रेष्ठले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले सिक्ने कुरा जिन्दगीमा कहिले नि नसकिने हुनाले सिकाइलाई निरन्तरता दिन सहभागि विद्याथीहरुलाई आग्रह गर्नु भएको छ ।
त्यस्तै व्यक्ति कस्तो खालको हुने भने कुरामा धैरेता र लगनशिलतामा भरपर्ने हुनाले अध्ययनलाई सधै बढाएर लैजानु पर्ने र वडा कार्यालयले आगमि दिनमा विद्यार्थीलाई सक्दो सहयोग गर्ने उहाँले बताउनु भएको छ । निलकण्ठ नगरपालिका वडा नम्बर ८ ले घरधुरी सर्वेक्षण पनि सुरु गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

धादिङ सिर्जना प्रतिष्ठानको आयोजना तथा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को आर्थिक सहयोगमा निलकण्ठ–८ को वडा कार्यालयमा १ दिने कार्यशाला सम्पन्न भएको छ ।
कार्यशाालामा देउराली मावि र रामकोट माविका ८, ९ र १० कक्षाका ५७ जना विद्यार्थीहरुको सहभागित रहेको थियो । उक्त क्षमता विकास तथा सिर्जनात्मक लेखने कार्यशाालाको प्रशिक्षण संस्थाका उपाध्यक्ष सिर्जना अर्याले गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रमको अवसरमा धादिङ सिर्जना प्रतिष्ठान अध्यक्ष प्रकास पौडेल यस संस्थाले भाषा, साहित्य, संस्कृती सगित, कला आदिको प्रवद्र्धन गर्ने काम गर्दै आएको उहाँले बताउनु भएको छ । यस्ता कार्याक्रमले विद्यार्थीहरुलाई कसरी कक्षा कोठमा सिकेको कुरालाई नविम्तम तरिकाले लेखन शैलीमा ढालने र सिर्जनशिल कसरी हुने भने उद्धेश्यले उक्त कार्यत्रलम आयोजना गरेको अध्यक्ष पौडेलको भनाई छ ।
धादिङ सिर्जना प्रतिष्ठानको चयन, ललितकला र संस्कृतिको उन्नयन भने नाराको साथ सम्पन्न भएको उक्त कार्यक्रमको संस्थाका अध्यक्ष प्रकास पौडेलका अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकास श्रेष्ठको प्रमुख आथिथ्ता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिकामा निशुल्क दन्त परिक्षण शिविर संचालन

    सिद्धलेक गाउँपालिकामा निशुल्क दन्त परिक्षण शिविर संचालन

  • धादिङका सबै पालिकाद्धारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    धादिङका सबै पालिकाद्धारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

  • त्रिशूली नदीमा हामफालेर एक महिला बेपत्ता

    त्रिशूली नदीमा हामफालेर एक महिला बेपत्ता

  • त्रिपुरासुन्दरी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    त्रिपुरासुन्दरी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

  • समाचार
    सिद्धलेक गाउँपालिकामा निशुल्क दन्त परिक्षण शिविर संचालन

    सिद्धलेक गाउँपालिकामा निशुल्क दन्त परिक्षण शिविर संचालन

    धादिङका सबै पालिकाद्धारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    धादिङका सबै पालिकाद्धारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    त्रिशूली नदीमा हामफालेर एक महिला बेपत्ता

    त्रिशूली नदीमा हामफालेर एक महिला बेपत्ता

    त्रिपुरासुन्दरी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    त्रिपुरासुन्दरी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0