प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ,०५ धादिङ।
पृथ्वीराजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकै बस र माइक्रोबस ठोकिदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
बेलहियाबाट काठमाडौंटर्फ आउदै गरेको लु २ ख २६४४ नम्बरको बस र लम्जुङ्तर्फ जादै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस आपसमा ठोकिएको हो । माइक्रोबस बसमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईतेहरु केहिको गजुरी अस्पताल र गजुरी प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ।भने गम्भीर घाइतेहरुलाई थप उपचारको लागि काठमाडौ पठाइएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |