प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ,१९ भदौ ।
कक्षा १२ को परिक्षामा धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासिय माविकी विवशा सिलवाल जिल्ला प्रथम भएकी छिन् ।राष्ट्रिय परीक्षा बोर्डद्धारा गत जेठ महिनामा सञ्चालित कक्षा १२ को बोर्ड परीक्षामा चिल्ड्रेनपार्क आवासिय माविमा अध्ययनरत विवशा सिलवालले ३.८१ जिपिए ल्याइ जिल्ला प्रथम भएकी प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आवासिय माध्यमिक विद्यालयबाट परिक्षा दिएका ८४ जना मध्ये विवशा सिलवालले जिल्ला टप गरेकी हुन्। अन्य विद्यार्थीहरुको रिजल्ड पनि उत्कृष्ट रहेको प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |