प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ,१५ असार।
धादिङको गजुरी गाउँपालिकामा रहेको धादिङ वहुप्राविधिक शिक्षालयमा नेपाल विद्यार्थी संघ गठन गरिएको छ ।
बुधबार असल धामीको अध्यक्षतामा ११ सदस्यीय रहनेगरी नेपाल विद्यार्थी संघ बहुप्राविधिक शिक्षालय इकाइ गठन गरिएको काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले जानकारी दिनुभयो ।
जिल्ला सभापति अधिकारीले नवगठित इकाइका अध्यक्ष धामीलाइ नेविसंघको झण्डा र माइन्युट प्रदान गर्नुभएको थियो ।उक्त शिक्षालायमा देशका विभिन्न भूभागहरुबाट विद्यार्थीहरु पढ्न आउने र उनीहरुको हक अधिकार स्थापित गराउन र शैक्षिक कार्यक्रमहरुलाइ थप गुणस्तरीय बनाउनको लागि इकाइ गठन गरिएको काँग्रेस धादिङका सभापति अधिकारीले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |