तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,२२ चैत।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीको ‘हाम्रो बेनीघाट रोराङ’ बोलको गीत सार्वजनिक भएको छ। अध्यक्ष डल्लाकोटीको शब्द तथा चर्चित गायक चेतन सापकोटाका, अस्मिता सिलवाल र स्थानियको आवाजमा रहेको गीतको भिडियोमा बेनीघाट रोराङको विभिन्न ठाउँमा पुगेर छायाँङ्कन गरिएको दृष्य देख्न सकिन्छ ।
चेतन सापकोटाको संगीत रहेको गीतमा संगीत संयोजन तथा मिक्सिङ दिनेश राजबाहक, छायांकन राज पोख्रेल,सहायक छायांकन आशीष बिष्ट,सम्पादन देव जङ थापाले गरेका हुन्। उक्त गितको भिडियोलाई वुईस्टार नेपालकोे युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
हेर्नुहोस भिडियो

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |